बिट रिपोर्ट

 डढेलो गत वर्षभन्दा पनि धेरै, किन बढिरहेको छ ,

रमेश कुमार (हिमाल खबर ) वातावरण 


हरेक वर्ष नेपालमा डढेलोबाट जनधनको क्षेति हुने गरेको तर सरकारको तर्फबाट कुनै पनि पहल हुदैन । हिउँद भनेको आगो लाग्ने समय हो भन्ने हुँदा पनि तिनै तहकार सरकारबाट कुनै पहल हुदैन। 


क्रिप्टोकरेन्सी कारोबार बढ्दै 

शिल्पा कर्ण (नयाँ पत्रिका ) आर्थिक


प्रतिबन्धित क्रिप्टोकरेन्सीको प्रयोग बढे पनि विशेषज्ञ जनशक्ति र स्रोतसाधनको अभावका कारण अनुसन्धान र अभियोजनमा समस्या छ ।  नेपालको साइबर सुरक्षा संयन्त्र निकै कमजोर छ । हामीसँग डिजिटल फरेन्सिक ल्याबको संख्या कम छ । 



यी हुन यूएसएआईडीका नेपालमा खारेज गरिन लागेका कार्यक्रम 

(हिमाल खबर) रमेश कुमार) रिपोर्ट 


अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को नेपालमा करीब ४६ अर्ब १६ करोड रुपैयाँ सम्झौता भएका ४० कार्यक्रम रद्द हुने भएका छन्। नेपालमा हेलेन केलर इन्टरन्याशनल, विनरक इन्टरन्याशनल, केयर इन्टरन्याशनल, डेभलपमेन्ट अल्टर्नेटिभ्स इन्कर्पोरेटेड (डीएआई), डेलोइट कन्सल्‍टिङ, इन्टरन्याशनल रिपब्लिकन इन्स्टिच्यूट (आईआरई), न्याशनल डेमोक्र्याटिक इन्स्टिच्यूट फर इन्टरन्याशनल अफेयर्स (एनडीआई) लगायत संस्थासँग सम्झौता भइसकेका कार्यक्रम खारेज गरिन लागेको छ।


   



कार्य सम्पादनमा भरतपुर लगातार तेस्रो पटक उत्कृष्ट  ,

कृष्ण रिजाल (नयाँ पत्रिका) 


 १०० अंकभारको मूल्यांकनमा पाँचवटा प्रदेशले ५० अंक पनि पुर्‍याउन सकेका छैनन्, दुई प्रदेशले मात्रै ५० अंक कटाएका छन् । जबकि नगरपालिकाले ८१.७ अंक र गाउँपालिकाले ७८.२ अंकसम्म ल्याएका छन् । नगरपालिकाले ८० अंक र गाउँपालिकाले ७८ अंक कटाउँदा प्रदेशहरूले ६० अंक कटाउन सकेका छैनन् । स्थानीय तहमा क्रमिक सुधार देखिए पनि प्रदेशहरूले भने बेवास्ता


म्युजिक भिडियोमा सेन्सर आवश्यक 

सुकृत नेपाल (गोरखा पत्र) मनोरञ्जन


 म्युजिक भिडियो धेरै बन्न थाल्दा राम्राभन्दा पनि छाडा र बेअर्थी लाग्नेहरू हाबी हुन थालेकाले यसको महत्व घटेको छ ।  नेपाली सङ्घ संस्थाबिच आपसी बेमेल र बढ्दो खुट्टा तान्ने प्रवृत्तिले गर्दा यसलाई व्यवस्थित गर्न सकिएको छैन ।


यी हुन् यो वर्षका हिट नेपाली फिल्म, कुनले कति कमायो 

 सुशील नेपाल, कला (सेतोपाटि)


पूर्णबहादुरको सारंगी– ४६ करोड ८० लाख रूपैयाँ कमायो,१२ गाउँ– १९ करोड ९२ लाख रूपैयाँ, छक्कापञ्जा ५– १५ करोड २० लाख रूपैयाँ,बोक्सीको घर– १० करोड २ लाख रूपैयाँ,अञ्जिला– ७ करोड ५० लाख रूपैयाँ कमायो । फिल्म क्षेत्रमा केही कलाकारको चर्चा 




 

Comments

Popular posts from this blog

५ वर्षमा १ लाख ७० हजार भन्दा धेरैले गरे सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता

Misinformation on social media

ठगीमा संलग्न रहेका सांसदको पद जोगाउन सभामुख नै सक्रिय